Skip to main content

Posts

प्रेरणा की पात्र बन्न सक्छिन् लोक गायिका धना परियार

      👉 संगीत क्षेत्रका कुरा  ✍  सिर्जना गुरागाँई रुखको हागाँमा बसेको चरालाई हाँगो भाचिएला भन्ने कुनै डर हुदैन, कारण चराले रुखको हाँगोलाई होइन आफ्नो पखेटालाई विश्वास गर्छ सधै आफुमा आफ्नो क्षमतामा विश्वास गर्नुहोस् संसार तपाईलेनै जित्ने हो ।  मानिसलाई किस्मतले कहाँ–कहाँ पु¥याउँछ कुनै टुङगो हुदैन । रहर थिएन होला कुनै आमाको जसले ९ महिना सम्म आफ्नो गर्वमा राखेर दश धारा दुध पिलाएर धेरै पिडाहरु बीच हुर्काउदै गरेको आफ्नो कलिलो ३ वर्षको बच्चालाई बलिरहेको आगोमा देख्दा आमाको मनमा कस्तो कुरा खड्कीयो होला सायद कुनै आमाले बाहेक अरुले यो  पीडाको बुझ्नलाई गाह्रै पर्छ । हो, धना परियार जो आफु ३ वर्षको कलिलो उमेरमा आगोमा होमिन पुगिन् । कारण नेपाली समाजमा अहिलेसम्म पनि जरा गाडेर बसेको पुरानो पुरातनवादी सोच छाउपडी प्रथाका कारण गोठमा रहेकी आफ्नी आमासँग सुतीरहेकी सानी बच्ची धना आगोमा परिन् र सानै उमेरमा आफ्नो शरिरका विभिन्न अङ्गहरु गुमाउनु प¥यो । आफ्ना शरिरका विभिन्न अङ्गहरु गुमाउनु परेपनि उनीसँग रहेको एउटा अद््भुत प्रतिभालाई भने कसैले चुड्न सकेन, जसबाट उन्ले आफ्ना दुःखहरुमा केही

"म एक दिन पनि संगीत बाट टाढा बस्न सक्दिन" गायक तथा संगीतकार डेनी निरौला

        👉 संगीत क्षेत्रका कुरा 

"पहिलोपल्ट गीत गाँउदा बेहोस" गायक संजीव पराजुली

✍  सिर्जना गुरागाँई    

ईलामे गायक तथा संगीतकार डेनी निरौला सम्मानीत

 गायक तथा संगीतकार डेनी निरौला सम्मानीत   ✍   सिर्जना गुरागाँई        अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ को आयोजनामा अनुपम सङ्गीत सम्मान   ईलामे गायक तथा संगीतकार डेनी निरौलालाई प्रदान गर्ने भएको छ । आफ्नो संगीतमा ३ सय भन्दा बढी गीत रेकर्ड गराएर नेपाली संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै  आएका निरौलालाई उक्त सम्मान प्रदान गरिने भएको हो । आगामी जेष्ठ २५ गते शनिबार सम्पन्न हुने उक्त अवार्ड तथा सम्मान कार्यक्रम दार्जिलिङ्, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित सम्पन्न हुने जनाइएको छ ।

EDV result प्रकाशित भएको २४ घन्टा बित्न लाग्दा पनि नतिजा हेर्नसकिएको छैन । अमेरिका जस्तो देश को web पेज मा समस्या !!!

EDV result प्रकाशित भएको २४ घन्टा बित्न लाग्दा पनि नतिजा हेर्नसकिएको छैन।  अमेरिका जस्तो देश को web पेज मा समस्या !!!  ईडीभी अर्थात् अमेरिकी डाइवर्सिटी भिसा हिजो २०७५/०१/२४  गते राती ९ बजेर ४५ मिनट मा प्रकाशित भईसकेको छ । तर अहिले सम्म पानी नतीजा हेर्ने सकिएको छैन । नितजा https://www.dvlottery.state.gov/  मा गएर हेर्न सकिने भएपनि server मा आएको समस्याका कारण यस्तो भएको हो ।
a high-level educational institution in which students study for degrees and academic research is done.