Skip to main content

Posts

Showing posts from May, 2019

"पहिलोपल्ट गीत गाँउदा बेहोस" गायक संजीव पराजुली

✍  सिर्जना गुरागाँई    

ईलामे गायक तथा संगीतकार डेनी निरौला सम्मानीत

 गायक तथा संगीतकार डेनी निरौला सम्मानीत   ✍   सिर्जना गुरागाँई        अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ को आयोजनामा अनुपम सङ्गीत सम्मान   ईलामे गायक तथा संगीतकार डेनी निरौलालाई प्रदान गर्ने भएको छ । आफ्नो संगीतमा ३ सय भन्दा बढी गीत रेकर्ड गराएर नेपाली संगीतका क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै  आएका निरौलालाई उक्त सम्मान प्रदान गरिने भएको हो । आगामी जेष्ठ २५ गते शनिबार सम्पन्न हुने उक्त अवार्ड तथा सम्मान कार्यक्रम दार्जिलिङ्, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति सहित सम्पन्न हुने जनाइएको छ ।

EDV result प्रकाशित भएको २४ घन्टा बित्न लाग्दा पनि नतिजा हेर्नसकिएको छैन । अमेरिका जस्तो देश को web पेज मा समस्या !!!

EDV result प्रकाशित भएको २४ घन्टा बित्न लाग्दा पनि नतिजा हेर्नसकिएको छैन।  अमेरिका जस्तो देश को web पेज मा समस्या !!!  ईडीभी अर्थात् अमेरिकी डाइवर्सिटी भिसा हिजो २०७५/०१/२४  गते राती ९ बजेर ४५ मिनट मा प्रकाशित भईसकेको छ । तर अहिले सम्म पानी नतीजा हेर्ने सकिएको छैन । नितजा https://www.dvlottery.state.gov/  मा गएर हेर्न सकिने भएपनि server मा आएको समस्याका कारण यस्तो भएको हो ।